मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै
थारुके आवाज/२०७४ मङ्सिर ३ गते आइतबार
मोरङ्ग/यहि मिति २०७४ मङ्सिर ७ गते मोरङ्गको सुन्दर हरैचा नगरपलिका -२ पत्थरघट्टामा बिवाह पन्चमीको अवसरमा पत्थरघट्टा सान्स्कृतिक कार्यक्रम २०७४ हुने भएको छ।
कार्यक्रमको आयोजन पत्थरघट्टा युवा समूह सुन्दर हरैचा-२ पत्थरघट्टाले गर्दैछन। कार्यक्रमको आकर्षण मा चर्चित गायक तथा सङ्गितकारहरु प्रवलदिप बिश्वास, देवकृष्ण बिश्वास र थारु -यापर बिजय कायशिष्य साथै मिस थार्नी डान्स ग्रुप र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भनी आयोजक टिमले जानकारी गराउनु भएको छ। साथै उक्त कार्यक्रममा उपस्थित जनाइ दिन हुन पनि आयोजक टिमले सबैमा निमन्त्रणा गर्नुभएको छ।

Comments
Post a Comment