आवाजको चौथो प्रत्यक्ष भेटघाट तथा नियमित बैठक कार्यक्रम सम्पन्न

थारुके आवाज/२०७४ मङ्सिर ३ गते आइतबार
 मोरङ्ग/थारुके आवाजको चौथो प्रत्यक्ष भेटघाट तथा नियमित बैठक कार्यक्रम हिजो मङ्सिर २ गते शनिबार  सम्पन्न भएको छ। मोरङ्गको DREAM PARK बिराटनगर -१९ बैजनाथपुर स्थितमा उक्त कार्यक्रम भएको थियो ।
थारुके आवाज कि अध्यक्ष सङ्गिता चौधरी ले कार्यक्रम को अध्यक्षता गर्नु भएको थियो।उक्त कार्यक्रममा संस्थाका लगभग २० जना सदस्यहरुको उपस्थिती रहेको थियो भने संस्थाको आर्थिक बिकाश लगायत विभिन्न बिषयमा छ्लफल पनि भएको थियो।

Comments

  1. थारु के आवाज
    कतिराम्रो आवाज हो ।
    मनको कुरा गुम्स्याएर राखे,
    एक आपसमै हुने नाराज हो,।।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै