आवाजको चौथो प्रत्यक्ष भेटघाट तथा नियमित बैठक कार्यक्रम सम्पन्न
थारुके आवाज/२०७४ मङ्सिर ३ गते आइतबार
मोरङ्ग/थारुके आवाजको चौथो प्रत्यक्ष भेटघाट तथा नियमित बैठक कार्यक्रम हिजो मङ्सिर २ गते शनिबार सम्पन्न भएको छ। मोरङ्गको DREAM PARK बिराटनगर -१९ बैजनाथपुर स्थितमा उक्त कार्यक्रम भएको थियो ।
थारुके आवाज कि अध्यक्ष सङ्गिता चौधरी ले कार्यक्रम को अध्यक्षता गर्नु भएको थियो।उक्त कार्यक्रममा संस्थाका लगभग २० जना सदस्यहरुको उपस्थिती रहेको थियो भने संस्थाको आर्थिक बिकाश लगायत विभिन्न बिषयमा छ्लफल पनि भएको थियो।

थारु के आवाज
ReplyDeleteकतिराम्रो आवाज हो ।
मनको कुरा गुम्स्याएर राखे,
एक आपसमै हुने नाराज हो,।।