थारुके आवाज कतार परिवार को छैठो पटकको भेटघाट कार्यक्रम सम्पन्न
थारुके आवाज/२०७४ कार्तिक २५ गते, शनिवार
कतार/थारुके आवाज कतार परिवार को छैठो पटक को भेटघाट तथा नियमित बैठक कार्यक्रम हिजो सम्पन्न भएको छ। उक्त बैंठक थारुके आवाज कतार परिवारको अध्यक्ष श्री राजकुमार चौधरी ज्युको अध्यक्षतामा बसिएको थियो। उक्त बैठक सचीव श्री जितेन्द्र बिश्वास ज्युले संचालन गर्नुभएको थियो। बैठकमा समितिका सम्पुर्ण पदाधिकारी , सदस्यहरुले क्रमशः आ-आफ्नो बिचार धारण प्रस्तुत गरे संगै सामाजिक कार्यक्रमका लागि थारुके आवाज सामाजिक संस्थालाई सहयोग गर्नका निमित्त पुनः आर्थिक संकलन गरेका छन। थारु समाजका निमित्त महिनावारी बचत संकलन गर्दै आएका थारुके आवाज कतार परिवार ले यो छैठो पटकको बैठकमा पनि निरंतरता दिएको छ। समुहमा संकलन भएको जम्मा रकम नेपालमा रहेको थारुके आवाज सामाजिक संस्थालाई सहयोग स्वरुप सहयोग रकम प्रदान गर्दै आएको छ। हिजोको बैठकमा आफ्नो अमुल्य समय दिई निम्न सदस्य हरु उपस्थिति जनाएका थिए।
साथै उक्त बैठक मा नया सदस्यहरु पनि उपस्थिती जनाएको थियो।
(१) राज कुमार चौधरी
(२) दयानन्द चौधरी
(३) श्रीराम माझी
(४) जितेन्द्र बिस्वास
(५) दिलीप कुमार सरदार
(६) बिष्णु चौधरी
(७) अर्जुन लाल माझी-
(८) नवीन कुमार माझी
(९) बाबुराम माझी
(१०) श्रवण चौधरी
(११) सुरेन्द्र थन्दार
(१२) कमल चौधरी
(१३) करण चौधरी
(१४) भागबत चौधरी
साथै यदि तपाई कतारमा हुनुहुन्छ र थारुके आवाज सामाजिक संस्था र थारुके आवाज कतार परिवार को बारेमा अधिक जानकारीको लागि कतारमा रहनुभएको सर हरु लाई तलको विभिन्न मोबाइल न. मा सम्पर्क गर्न सक्नु हुनेछ भनि सचिव जितेन्द्र बिश्वासले जानकारी गराउनु भएको छ। सम्पर्क ब्यक्ति तथा मोबाइल नम्बरहरु:-
अध्यक्ष - राजकुमार चौधरी मोबाइल न. 66453306/30178051
सचीव - जितेन्द्र बिश्वास मोबाइल न. 33678875
प्रमुख सल्लाहकार दयानन्द चौधरी
मोबाइल न.50422981

Comments
Post a Comment