मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आवाज(पृथीचन)/२०७४ कार्तिक ३ गते शुक्रवार
आज अहिले भर्खरै लगभग मलेसियन समय अनुसार दिउँसो २:१५ मा मलेसियाको सेलेङ्गर केलाङ्गको मेरु भन्ने ठाउमा नेपाली कामदारहरूले काम गरि रहेको कम्पनी(NOTION VENTURE) NOTION VTEC BERHAD मा आगलागी भएको छ।

आगलागी नियन्त्रण गर्न ३/४ वटा दमकलले प्रयास गरि रहेको र अहिले ३:०० बजे सम्ममा पनि नियन्त्रण हुन सकेको छैन भनि उक्त कम्पनी मा काम गर्ने हाम्रा सहकर्मी कृष्ण चौधरी ले थारुके आवाजलाइ जानकारी गराउनु भएको छ।

Comments

Popular posts from this blog

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै